बृद्धअवस्थामा रहेका ३० भन्दा बढीलाई शान्ती पाठशालको सम्मान

प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार ०२:३१   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर १ मा रहेको शान्ती पाठशालाले बृद्ध बृद्धालाई सम्मान गरेको छ। कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता नेत्र दाहालको रहेको थियो । कार्यक्रममा बृद्धअबश्थाका ३० भन्दा बढीलाई दोसल्ला ओढाएर रुद्राक्षको माला लगाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक गणेश लुइँटेलले स्वागत मन्तव्य राख्दै सुरु गरेको कार्यक्रममा विद्यार्थीले नृत्य र गायन कला प्रस्तुत गरेका थिए । संचारकर्मी शिवशक्ती आचार्यको संचालनमा भएको कार्यक्रममा चर्चित लोक दोहोरी गायक पशुपती शर्माले बेजोड प्रस्तुती देखाएका थिए । कार्यक्रममा बिपुल शिक्षा निकेतनका प्रधानाध्यापक मोहन अधिकारी,प्रारम्भ एकेडेमीका प्रधानाध्यापक कृष्ण गौतम,निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकाल र कागेस्वरी १ का वडा अध्यक्ष मकुन्द गजुरेल लगाएतको उपस्थिति रहेको थियो । हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np