प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०४:२७ सम्पादक: admin
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले राजधानीको एक कार्यक्रममा राज्यको १ खर्ब जोगाउने योजना सार्वजनिक गरेका छन् । काठमाडौ बचत तथा ऋण सहकारी संघले होटेल हायात रेजेन्सीमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । हेर्नुस् के भने कानुन मन्त्री शेर बहादुर तामाङले भिडियोमा :
© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np