पत्रकारमाथी रास्ट्रपति कार्यलयमा सेनाको दुव्र्यवहार: यसरी जंगे ॠषि धमला(भिडियो)

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार १८:००   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । केपी ओलीले बिस्तार गरेको नयाँ मन्त्री मण्डलको सुचना संप्रेषण गर्न गएका पत्रकारमाथी आज दुव्र्यवहार भएको छ । हुनत प्रेसमाथि रास्ट्रपति कार्यलयमा दुव्र्यवहार भएको यो पहिलो पटक होइन । पत्रकारलाई घन्टौं कुराएर र पत्रकारमाथी भेदभाव गरेर राज्य पत्रकारप्रती कस्तो छ भन्ने धारणा प्रस्तुत भएकी छ । स्वतन्त्र प्रेसको वकालत गरेर नथाक्ने प्रधानमन्त्री र राष्ट्रपतिकै कार्यक्रममा प्रेसमाथीको अंकुशले राज्यको संचारकर्मीप्रतीको अवस्था छर्लङ्ग पारेको छ ।आज फोटो पत्रकारलाई एक छिन अघि छिराएर रिपोर्टिङ गर्न आएका पत्रकारलाई रोकीएको थियो । कान्तिपुर टेलीभिजनका दशरथ राई र थाहा संचारकी  पत्रकार देविका घर्ती समेतलाई रोकेर पत्रकारमाथी भेदभाव गरिएको थियो । केहीबेर सेनाका सुरक्षागार्ड र पत्रकारबिच चर्को भनाभन समेत भएको थियो । पत्रकार ऋषि धमलाले सो विषयलाई लिएर कडा आपत्ति समेत जनाएका छन् । हेर्नुस उनको विचारौत्तेजक भिडियो :

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np