डोल्पामा मोटरबाटो पुर्‍याउँछु : वीर बहादुर शाही- प्रदेश सभा सदश्य डोल्पा(ख)[भिडियो]

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार १५:५०   सम्पादक: admin

नेकपा माओवादी केन्द्रका नेता एवम् डोल्पा प्रदेश खका प्रदेश सभा सदश्य वीर बहादुर शाहीले डोल्पामा मोटरबाटो पुर्‍याउने आफ्नो प्रमुख योजना रहेको बताएका छन् । डोल्पाका जनताले मोटरबाटोको अभावमा धेरै दुख खेप्नु परेकाले आफ्नो कार्यकालमा यातायातलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । आशाका किरण मिडियाकालागी पत्रकार सुदर्शन बजगाईसंग भिडियो कुराकानी गर्दै वीर बहादुर शाहीले थप के भने हेर्नुस भिडियो :

तपाईको प्रतिक्रिया

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर (रासस) : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी.....

दाङ, २ मङसिर (रासस) : प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा.....

जनकपुरधाम, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np