हास्य कलाकार सुबोध गौतमले सरले पढाउँदा घोप्टो पर्ने मिसले पढाउँदा उत्तानो पर्ने भनेपछी…..(भिडियो)

प्रकाशित मिति: ६ फाल्गुन २०७४, आईतवार १४:३७   सम्पादक: admin

सुदर्शन बजगाई,काठमाडौं । चर्चित कलाकार सुबोध गौतमले मुलपानीको बाबाचोकमा रहेको प्रारम्भ एकेडेमीक विद्यालयले आयोजना गरेको अभिभावक दिवसमा सरले पडाउँदा घोप्टो पर्ने र मिसले पढाउँदा घोप्टो पर्ने भनेपछी दर्शक पेट मिचीमिची हाँसेका छन् । १०० भन्दा बढी ब्यक्तीको क्यारीकेचर गरेर चर्चामा आएका गौतमले दर्सक तताएका थिए । उनले ६३ भएर सुत्नुपर्ने बुढाबुढी ३६ गरेर सुत्न थालेभनेपछी झन दर्शक दिर्घा पेट मिचीमिची हाँसेका थिए ।हेर्नुस चर्चित हास्य कलाकार सुबोध गौतमले प्रस्तुत गरेको प्रस्तुती भिडियोमा :

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

इस्लामाबाद, २८ असोज (रासस-एएनआई) – इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी.....

– भूपेन्द्रसिंह विष्ट पर्शुरामधाम, २८ असोज (रासस) : अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ ।.....

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np