छिट्टै आउला सिन्दुर लिई सिउँदो तिम्रो खालि राख्नु गितको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार १४:०७   सम्पादक: admin

सुदर्शन बजगाई , काठमाडौं | किशोर निरौलाको शब्द रहेको गित छिट्टै आउला सिन्दुर लिई सिउँदो तिम्रो खालि राख्न गितको म्यजिक भिडियो हिजोबाट बजारमा आएको छ सानै देखि गित संगितमा रुचि राख्ने किशोर निरौलाको आफ्नो शब्द तथा तथा संगितमा रहेको पहिलो गित हो । उक्त गितमा आवाज मनिष श्रेष्ठले दिएका छन गितको म्यजिुक भिडियोलाई हिमाल म्यजिक युटुवच्यानल मार्फत शुक्रबार सार्वजनिक गरेको हो । विक्रम कार्किको छायाँकनमा रहेको भिडियोमा काठमाण्डौ भक्तपुर काभ्रेको रमणिय दृश्यलाई कैद गरिएको छ भने यस गितको भिडियोको निर्देशन मनिष श्रेष्ठ आफैले गरेका छन । बहुप्रतिभाका धनि युवा कलाकार किशोर निरौला विभिन्न कार्यक्रममा उदघोषकको रुपमा पनि चर्चित छन । एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन गित संगित साथ साथै कविता तथा लेख र रचनाको क्षेत्रमा पनि उनको भुमिका रहेको पाइन्छ। त्यस्तै भिडियोमा गायक मनिष श्रेष्ठ गितकार किशोर निरौला प्रेमकुमारी, अनिषा पराजुलीको अभिनय रहेको छ । निकै उत्कृष्ट शब्द रचनामा रहेको गितलाई सबैलाई मन पराईदिन हुन्छ र सबैले हेरेर साथ दिनुहुन्छ भन्ने विश्वास निरौला व्यक्त गर्छन ।

तपाईको प्रतिक्रिया

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

काठमाडौँ, ३० कात्तिक (रासस) : प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे.....

काठमाडौँ, १ मङ्सिर (रासस) : नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र.....

काठमाडौँ, १ पुस (रासस) : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np