जनताको आव्हानमा म पनी नेपाली काङ्ग्रेसबाट मेयरमा उम्मेदवारी दिने तयारीमा छु : कोमल लामिछाने

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १३:५७   सम्पादक: admin

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई बताएका छन् । आज गोकर्णेश्वर अनलाइनका सुदर्शन बजगाईंसंग कुरा अर्दै लामीछानेले धेरै जनताले तपाईं बन्नुपर्छ भनेपछी आफु तम्सिएको बताएका थिए । उनको  घोषणासंगै नेपाली काङ्ग्रेसमा तरंग आएको छ । कोमल लामिछानेको घोषणासंगै मेयरमा काङ्ग्रेसको आकांक्षा राख्नेको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज (रासस÷सिन्ह्वा) : मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको.....

बागलुङ, २८ असोज (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश.....

भीमदत्तनगर,२७ असोज (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा.....

तुलसीपुर, १ कात्तिक (रासस) : तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा.....

खोटाङ, १ कातिक (रासस) : जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ.....

–धनवीर महतो महोत्तरी, कातिक १ (रासस) : महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np